PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साँझपख भक्तपुरमा यसरी निस्कन थाले सर्वसाधारण

साँझपख भक्तपुरमा यसरी निस्कन थाले सर्वसाधारण

अमित मचामसी/पहिलोपोस्ट


कोरोना संक्रमण रोकथामका लागि सरकारले आजबाट देशभर लकडाउन शुरु गरेको छ। तर, सर्वसाधारण भने मार्निङ वाकदेखि इभनिङ वाकसम्म निर्धक्क निस्कन थालेका छन्।

भक्तपुरका भित्री शहरमा सर्वसाधारण भेला भए र संकटबारे गफिन थाले। प्रहरीको उपस्थिति रहेको ठाउँमा सुनसान थियो भने बाँकी ठाउँमा निर्धक्क। घर बस्दाबस्दा वाक्क लागेको भन्दै आफूहरु बाहिर निस्केको कतिपयको प्रतिक्रिया थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell