PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

भान्साको जोहो नि गर्नैपर्‍यो…, यसरी किनमेलमा निस्किए राजधानीबासी

भान्साको जोहो नि गर्नैपर्‍यो…, यसरी किनमेलमा निस्किए राजधानीबासी

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना संक्रमण रोकथामका लागि सरकारले आजबाट देशभर लकडाउन शुरु गरेको छ। लकडाउनमा अतिआवश्यक सामग्री किनमेलमा भने सरकारले छुट दिएको छ।

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामका लागि सरकारले छुट दिने निर्णय गरेको हो।

कोरोना भाइरस(कोभिड १९) को त्रासपछि सुनसान बन्दै गएको राजधानीमा फट्टफुट्ट खाद्यन्न पसल खुलेका छन्। ती पसलमा भान्साको जोहो गर्न सर्वसाधारण यसरी निस्किएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell