PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

आर्थिक प्याकेज घोषणा गर्न बाबुरामको माग, भन्छन्: लकडाउन लम्बिन सक्छ



पहिलोपोस्ट

आर्थिक प्याकेज घोषणा गर्न बाबुरामको माग, भन्छन्: लकडाउन लम्बिन सक्छ

काठमाडौं: समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

७ दिनका लागि घोषणा गरिएको लकडाउन लम्बिन सक्ने भन्दै बाबुरामले ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज ल्याउन माग गरेका हुन्।

'कोरोना भाइरस संगसंगै भोक भाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं' बाबुरामले ट्वीटरमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell