PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

काठमाडौंका सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर

काठमाडौंका सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ।

महानगरले आज तीन वटा ट्यांकरमार्फत विभिन्न स्थानहरुमा स्प्रे छर्किएको हो। भोलिदेखि आठ ट्यांकरबाट स्प्रे छर्किने महानगरले जनाएको छ।

‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।



ट्रेन्डिङ पोस्ट

Ncell