PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पोखरामा पनि यसरी सुरु भयो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

पोखरामा पनि यसरी सुरु भयो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : काठमाडौं महानगरपालिकामा जस्तै पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पनि ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ शुरु गरिएको छ।

गण्डकी प्रदेश कार्यालयको पहलमा पोखरा महानगरपालिका क्षेत्रमा कोरोना संक्रमणविरुद्ध यस्तो स्प्रे गर्न थालिएको हो। ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।



ट्रेन्डिङ पोस्ट

Ncell