PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

लकडाउनमा यस्तो देखियो सम्पदा क्षेत्र : पाटनदेखि पशुपति, भक्तपुरदेखि बौद्ध

लकडाउनमा यस्तो देखियो सम्पदा क्षेत्र : पाटनदेखि पशुपति, भक्तपुरदेखि बौद्ध

अमित मचामसी/पहिलोपोस्ट


आज लकडाउनको तेस्रो दिन। अति आवश्यकबाहेक मानिसहरु बाहिर निस्कन नपाउने नियम छ। यस्तो बेला सबैभन्दा धेरै मानिस जमघट हुने थलो सम्पदा क्षेत्रको वातावरण कस्तो देखिन्छ त? यही मेसोमा पहिलोपोस्टका अमित मचामसीले उपत्यकताका सम्पदा क्षेत्रको बिहीवारको दृश्यलाई यसरी कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell