PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भक्तपुर नगरपालिकाले ३ घन्टा किनमेल गर्न बजार खुलाएपछि यस्तो भिड

भक्तपुर नगरपालिकाले ३ घन्टा किनमेल गर्न बजार खुलाएपछि यस्तो भिड

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुर नगरपालिकाले बिहान ४ बजेदेखि ७ बजेसम्म दैनिक उपलब्ध वस्तुको किनमेलका लागि समय निर्धारण गरेकाले बजारमा मानिसको बाक्लै भिड लाग्यो।

तीन घन्टा किनमेल गर्नेहरु वेपर्वाह देखिएका थिए। कोभिड १९ को संक्रमणविरुद्ध लकडाउन भएकाले उपभोग्य वस्तु लिन आउनेको भिड बढेको हो। नगरपालिकाले तीन घन्टा किनमेलका लागि छुट गरेको हो। मर्निङ वाकमा निस्किनेको संख्या पनि धेरै भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell