PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

२० घण्टा अस्पतालमा बिताएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली



पहिलोपोस्ट

२० घण्टा अस्पतालमा बिताएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली
फाइल तस्विर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका छन्। मुटुको धड्कन बढ्ने समस्या देखिएपछि विहीवार राती ११ बजेर ३० मिनेटमा अस्पताल भर्ना भएका ओलीलाई अस्पतालले २० घण्टापछि डिस्चार्ज दिएको हो।

प्रधानमन्त्री शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट शुक्रबार साझ बालुवाटार फर्किएको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। ओली मिर्गौला प्रत्यारोपणपछि फागुन ३० गते अस्पालबाट डिस्चार्ज भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell