PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

कोरोना संक्रमण देखियो भन्दै भ्रम फैलाउने पक्राउ



रासस

कोरोना संक्रमण देखियो भन्दै भ्रम फैलाउने पक्राउ

झापाः कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकले  शुक्रबार साँझ झापाको दमकबाट दमक–१ घरभएका ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell