PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनकै बीच हेर्नुस् यसरी चलिरहेछ जिन्दगी

लकडाउनकै बीच हेर्नुस् यसरी चलिरहेछ जिन्दगी

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : आज लकडाउनको पाँचौं दिन। मानिसहरु संयमित भएर सकेसम्म घरबाट बाहिर निस्किएका छैनन्। तर, जिन्दगी त चलाउनै पर्‍यो। तरकारी उत्पादन गर्नेले बजारमा पुर्‍याउन पर्‍यो। नहुनेले किन्न पर्‍यो।

भान्साकै किनमेलसँगै अरु आवश्यक सामाग्रीको पनि बिहानपख किनमेल जारी छ। लकडाउनकै बीच मानिसहरुको जीवन कस्तो चलिरहेको छ त? हाम्रा सहकर्मी अमित मचामसीले आफ्नो लेन्सबाट कैद गरेका जिन्दगीका दृष्यहरु हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell