PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पाँचौं कोरोना भाइरसको संक्रमण : बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा देखियो पोजेटिभ



पहिलोपोस्ट

पाँचौं कोरोना भाइरसको संक्रमण : बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा देखियो पोजेटिभ

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको पाँचैौ केस पुष्टि भएको छ।

१९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी हुन्। स्वास्थ्य मन्त्रालयले भिडियो पत्रकार सम्मेलन मार्फत् यसको जानकारी दिएको हो।

उनी कतार एयरलाइन्सको क्युआर ६५२ बाट नेपाल आएकी हुन्। यसअघि एक जना १९ वर्षीया किशोरीमा पनि कोरोना भाइरस देखिएको छ। यी दुवै एकै कलसाइनको जहाजबाट आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell