PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

'अधम सरकार' भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्न : राहत दिन सरकार किन भएन तयार?



पहिलोपोस्ट

'अधम सरकार' भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्न : राहत दिन सरकार किन भएन तयार?
फाइल फोटो।

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दैनिक ज्याला मजदूरी गरेर बाँच्ने मानिसका लागि सरकारले वास्ता नगरेको भन्दै कडा आलोचना गरेका छन्।

'दिनहुँ ज्याला मजदूरी नगरे साँझ बिहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्‍यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?,' भट्टराईले ट्विट गर्दै आलोचनात्मक रुपमा प्रश्न गरेका छन्।

पढ्नुस् उनको ट्विट :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell