PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गल्ली गल्ली भित्र पनि प्रहरीको तैनाथी, चुरोट तान्दै निस्केकालाई यसरी समात्यो प्रहरीले

गल्ली गल्ली भित्र पनि प्रहरीको तैनाथी, चुरोट तान्दै निस्केकालाई यसरी समात्यो प्रहरीले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः लकडाउनको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रहरीले आज बिहान मात्र काठमाडौंबाट ४ सय भन्दबढी  घर बाहिर निस्किएका मानिसलाई पक्राउ गरेको छ। प्रहरीले मुख्य सडकमा मात्र होइन भित्र बस्ती तथा टोल टोलमा प्रहरीको तैनाथी बढाएको छ। प्रहरी अत्यआवश्यक काम बिना चुरोट तान्दै र घुम्नका लागि निस्किएकालाई नियन्त्रणमा लिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell