PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बीमा



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बीमा

काठमाडौँः सरकारले कोरोना (कोभिड–१९) संक्रमितको उपचारका संलग्न स्वास्थ्यकर्मीको २५ लाखसम्मको बीमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले असार मसान्तसम्मको समयावधि कायम गर्नेगरी बीमाको व्यवस्था गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। 

बीमा उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालामा खटिने कर्मचारी, सरसफाइमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका हकमा पनि लागू हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell