PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

श्रमिकलाई एक महिनाको घरभाडा छुट दिन घरधनीलाई सरकारको आग्रह



पहिलोपोस्ट

श्रमिकलाई एक महिनाको घरभाडा छुट दिन घरधनीलाई सरकारको आग्रह

काठमाडौँः सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले घरधनीलाई यस्तो आग्रह गरेको हो।

घरभाडा छुट बराबरको रकमलाई घरबाहल करमा मिलान गर्नेगरि सरकारले यस्तो प्रस्ताव गरेको हो।

यसअघि कोरोनाका कारण मजदूर कामविहीन भएको भन्दै डेरावालहरुको संघले भाडा छुट दिन माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell