PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

विदेशबाट आएका ४१ हजार १ सय ४० जनाको ट्रेसिङ भएको सरकारी दावी



पहिलोपोस्ट

विदेशबाट आएका ४१ हजार १ सय ४० जनाको ट्रेसिङ भएको सरकारी दावी

काठमाडौं : सरकारले विदेशबाट आएका ४१ हजार १ सय ४० नेपालीको ट्रेसिङ गरेको दावी गरेको छ।

विदेशबाट आएकाहरुको सम्पूर्ण जानकारीसहित ट्रेसिङ गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनले नयाँ कोरोना पोजेटिभ केस नदेखिएको पनि बताए।

चीनबाट ल्याइएका मेसिनबाट धनगढी, बुटवल र विराटनगरमा कोरोना परीक्षण थालिएको देवकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell