PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लकडाउनले सुनसान सिंहदरबार

लकडाउनले सुनसान सिंहदरबार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले सबै नागरिकलाई घरभित्र नै बस्न निर्देशन दिएको छ।

त्यसैले पनि सडक देखि अन्य चोक र गल्ली पनि सुनसान छ। लकडाउनले सबै क्षेत्रलाई छोएको छ। देशको प्रमखु प्रशासनिक क्षेत्र सिंहदरबार पनि यसबाट अछुतो भने छैन।

सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालयमा कर्मचारी तथा मन्त्रीको उपस्थिति देख्न सकिदैन। खुलेको मन्त्रालयमा पनि कर्मचारीको उपस्थिति कम देखिन्छ। आज हामी मध्यान्नमा सिंहदरबार पुग्दा यस्तो देख्यौं:



ट्रेन्डिङ पोस्ट

Ncell