PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बिहान ७ बजेसम्ममा ५ सय २२ जना मानिस सडकमै होल्ड



पहिलोपोस्ट

बिहान ७ बजेसम्ममा ५ सय २२ जना मानिस सडकमै होल्ड

काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ५ सय २२ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लडकाउनको अवधि थपिएपछि बढ्दै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ७ बजेसम्ममा उपत्यकाभित्रबाट  ५ सय २२ जनालाई नियन्त्रणमा लिएको छ। जसमा ४४२ जना पुरुष र ८० जना महिला रहेको प्रहरीले जानकारी दिएको छ।

यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले ४४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell