PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लकडाउनले शहर बन्दी बन्दा गाउँघरमा भने यस्तो रौनक

लकडाउनले शहर बन्दी बन्दा गाउँघरमा भने यस्तो रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


लकडाउनका कारण शहरी क्षेत्रमा मानिसहरुको गतिविधि ह्वात्तै घटेको छ। राजधानीलाई अस्थायी मुकाम बनाउनेहरु त यहाँबाट गाउँतिरै पुगिसकेका छन्। शहर बन्द हुँदा गाउँघरमा रौनक चाहिँ बढेको छ। खेतीपाती गर्नेहरु खेतबारीमा भुलेका छन्। शहरबाट गाउँ पुगेकाहरु भलाकुसारीमा रमाइरहेका छन्। फुर्सद हुँदा खेलकूदतिर पनि उत्तिकै व्यस्त छन् गाउँका मानिसहरु।

भक्तपुरको छालिङ र ठूलो गाउँ पुगेर पहिलोपोस्टका अमित मचामसीले शहरी क्षेत्र शून्य हुँदा गाउँमा बढेको रौनकलाई उतारेका छन्। हेर्नुस्



ट्रेन्डिङ पोस्ट

Ncell