PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

पर्खी बसेँ आउला भनी...

पर्खी बसेँ आउला भनी...

प्रवीण रानाभाट/पहिलोपोस्ट


लकडाउनसँगै सुरु भएको ग्यास अभावले मानिसहरुलाई फेरि पङ्तिवद्ध बनाउन थालेको छ। ग्यासका डिपोहरुमा मानिसहरु आफ्नो पालो कुर्दै बसिरहेका छन्।

चाबहिल स्तुप नजिकैको यो डिलरमा आज बिहान ४ बजेदेखि नै मानिसहरु लाम बस्न आइसकेका थिए। लकडाउन लम्बिनुसँगै ग्यास सिलिन्डरमा आधामात्र वितरण सुरु भएको छ। नेपाल आयल निगमले अत्याधिक माग बढेका कारण आधा सिलिन्डरमात्र ग्यास बिक्री प्रक्रिया अगाडि बढाएको हो। निगमले स्टक नराख्नसमेत आग्रह गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell