PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौः स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कोरोना भाइरस रोकथामको लागि चीनबाट ल्याएको सामाग्रीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले बुधवार उजुरी दिएका हुन्। उजुरीमा खरिद कार्यमा आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, अनुभव नै नभएको कम्पनीलाई खरीद अनुमति दिएको जस्ता कुरा उल्लेख गर्दै उजुरी दिएको हो।

त्यस्तै विश्व स्वास्थ्य संगठनको सिफारिस नगरेको सामाग्री खरीद गरिएको भन्दै उजुरी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell