PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रहरीले ड्रोनबाट गर्‍यो लकडाउनको अनुगमन



पहिलोपोस्ट

प्रहरीले ड्रोनबाट गर्‍यो लकडाउनको अनुगमन
प्रतीकात्मक तस्विर।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेको छ।

विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको लकडाउन अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell