PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

जर्मनीमा लकडाउनको अवधि अप्रिल १९ सम्म बढाइयो



पहिलोपोस्ट

जर्मनीमा लकडाउनको अवधि अप्रिल १९ सम्म बढाइयो
Photo: www.dw.com/en/

जर्मनीमा लकडाउनको अवधि बढाइएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरसका कारण जारी लकडाउनको अवधि १९ अप्रिलसम्म थपिएको घोषणा गरेकी हुन् ।

मर्केलले  नागरिकहरुलाई लकडाउन पालनाका लागि पनि आग्रह गरेकी छन्।

जर्मनीमा तीब्र गतिमा कोरोना भाइरस फैलिरहेको छ। हालसम्म ७३२ जनाको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। ६७ हजार संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell