PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

उच्चस्तरीय समन्वय समितिको बैठक सुरु



पहिलोपोस्ट

उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

काठमाडौं : कोभिड - १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो।

बैठकले कोरोना भाइरससँग जोडिएर आएका विभिन्न विषयलाई सम्बोधन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell