PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

इन्फोग्राफिक्सबाट हेर्नुस् कुन कुन ठाउँमा हुन्छ कोरोनाको उपचार?



पहिलोपोस्ट

इन्फोग्राफिक्सबाट हेर्नुस् कुन कुन ठाउँमा हुन्छ कोरोनाको उपचार?

काठमाडौं : सरकारले मुलुकका विभिन्न अस्पताललाई कोरोना भाइरस संक्रमित उपचारका लागि तोकेको छ। कोभिड - १९ को उपचारका लागि सरकारले तोकेका अस्पतालहरु कहाँ कहाँ छन् त?

यो इन्फोग्राफिक्सबाट तपाईँले अस्पताल र त्यहाँको ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर पनि पाउनुहुन्छ। हरिङ रङमा देखिएकाहरु सबै सरकारले कोरोना संक्रमितका लागि उपचार गर्न तोकेको अस्पताल हो। नीलो रङमा रहेका चाहिँ हब अस्पताल हुन्। हेर्नुस् नक्सामा कहाँ कहाँ छन् संक्रमणको उपचार हुने अस्पताल र त्यसको विवरण : 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell