PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

मन्त्रिपरिषद्को बैठक बोलाइयो



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठक बोलाइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बैठक डाकिएको हो। बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत २५ गते सम्मको लागि लकडाउन घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell