PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

कोरोना त्रासबीच फोहोरको महामारीबाट बचाउन खटिनेहरु, ज्यानभन्दा सफा शहरकै चिन्ता

कोरोना त्रासबीच फोहोरको महामारीबाट बचाउन खटिनेहरु, ज्यानभन्दा सफा शहरकै चिन्ता

अमित मचामसी/पहिलोपोस्ट


कोरोना महामारी फैलिन नदिन लकडाउनले शहर ठप्प छ। मानिसहरु घरभित्रै छन्। बाहिर निस्किएका छैनन्। तर, यस्तो बेला केही मानिसहरु शहर सफा राख्न रातदिन बाहिरै छन्। मानिसहरु घरभित्र बसे पनि फोहोर उत्पादन रोकिने होइन। केही कम होला। यस्तो बेला ती मानिसहरु कोरोनाको महामारीका बीच फोहोरको महामारी फैलिन नदिन फोहोर उठाउने तथा सफा गर्दै हिँडिरहेका छन्। यी तस्विर भक्तपुर शहरलाई सफा राख्न खटिएकाहरुको कथा भन्छ। हाम्रा सहकर्मी अमित मचामसीले लकडाउनमा आफ्नो ज्यानको भन्दा पनि सफा शहरको चिन्ता गर्ने र दिनरात सफाइमा खटिनेहरुको दैनिकी तस्विरमा कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell