PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

राहतको आश : कोही फारम भर्दै कोही राहत सामाग्री कुर्दै

राहतको आश : कोही फारम भर्दै कोही राहत सामाग्री कुर्दै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण गरिरहेको छ। शनिवार काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा राहत वितरण गरिएको थियो। राहत लिन पुगेका उनीहरु लाइनमा बसेर कोही राहत थाप्दै गरेका देखिन्थे त कोही फारम भर्दै थिए।  

३ सय जना भन्दा बढीलाई राहत वितरण गरिएको थियो। ५ केजी चामल, १ केजी दाल, तेल १ केजी, २ केजी चिउरा, १ केजी नुन वितरण गरेको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell