PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को निदान र पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्धमा बौद्धमार्गीले शान्तिपाठ गरेका छन्।

थारल्याम गुम्बामा लामाहरुले शान्ति पाठ गर्दै विश्व शान्तिको कामना गरेका थिए। उनीहरुले भाइरसबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गरिएको थिए।



ट्रेन्डिङ पोस्ट

Ncell