PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी



पहिलोपोस्ट

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आज दिउँसो मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तयारी भइरहेको बालुवाटार स्रोतले जानकरी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बैठक बोलाइएको छ। आज बस्ने बैठकले लकडाउनको समय थप्नेबारे निर्णय लिनेछ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा लकडाउन थप गर्ने प्रस्ताव लग्दैँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell