PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मारवाडी युवा संघद्वारा प्रहरीलाई पीपीई हस्तान्तरण

मारवाडी युवा संघद्वारा प्रहरीलाई पीपीई हस्तान्तरण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणमा खटिएका सुरक्षाकर्मीलाई मारवाडी युवा संघले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलव्ध गराएको छ। 

संघले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई पीपीई हस्तान्तरण गरेको हो। प्रहरीले घटनास्थलमा खटिँदा आवश्यकता अनुसार पीपीई प्रयोग गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell