PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस



पहिलोपोस्ट

संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको कारण चैतको पहिलो साता देखि अधिवेश बस्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell