PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु : प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।

कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो। तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै सम्पर्कमा नआएकाले आफू चिन्तित भएको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell