PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कालोबजारीको आरोपमा सुलभ अग्रवाल पक्राउ



पहिलोपोस्ट

कालोबजारीको आरोपमा सुलभ अग्रवाल पक्राउ

काठमाडौं : जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल पक्राउ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार अग्रवाललाई नियन्त्रणमा लिएको हो। कालोबजारको अभियोगमा उनलाई नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएको छ। अग्रबालको कम्पनीले ज्वरो नाप्ने थर्ममिटर १६ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको महाशाखाका एसएसपी सहकूल थापाले जानकारी दिए। 'उनलाई नक्सालबाट ६७ वटा थर्ममिटरसहित कालोबजारीको अभियोगमा नियन्त्रणमा लिइएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell