PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

बल्खु तरकारी बजार : प्रहरी माइकिङ गर्दै सचेत गराउँदै, तरकारी किन्नेको भिड उस्तै

बल्खु तरकारी बजार : प्रहरी माइकिङ गर्दै सचेत गराउँदै, तरकारी किन्नेको भिड उस्तै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : 'भिड नगर्नुहोला। समयमा नै तरकारी किनेर निस्कनु होला।'

एक प्रहरी लगातार माइकिङ गरिरहेका छन्। तर प्रहरीको आग्रहको प्रवाह नगरी तरकारी किन्ने मानिसहरु  भिड लागिरहेका छ। कोरोना भाइरसको संक्रमण बढ्ने आशंकापछि कालिमाटी फलफूल तथा तरकारी बजार खुद्रा किनबेच बन्द गरिएको छ। यसको असर अहिले बल्खुस्थित तरकारी बजारमा परेको देखिन्छ। 

बिहानै खुद्रा तथा थोक तरकारी किन्न उपभोक्ता तथा व्यापारीको घुइँचो लाग्ने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell