PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, मङ्गलवार फर्किए घर



रासस

खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, मङ्गलवार फर्किए घर
फाइल फोटो

काठमाडौं : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोरोना विभिन्न देशबाट आएपछि सीधैं क्वारेन्टाइनमा लगिएका उनीहरु मङ्गलबार घर फर्किए।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा बताएका हुन्।

नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने व्यवस्था गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell