PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गगनले भने: 'हामी सांसदहरुको तलबसुविधा कटौती गरौं, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलबभत्ता बढाउँ'



पहिलोपोस्ट

गगनले भने: 'हामी सांसदहरुको तलबसुविधा कटौती गरौं, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलबभत्ता बढाउँ'

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन्।

सरकारले ड्युटीमा खटिएका सुरक्षाकर्मीको समेत तलब कट्टा गरिरहेका बेला सांसद थापाले उनीहरुको मनोबल बढ्नेगरी तलब भत्ता बढाउन माग गरेका हुन्।

त्यसका लागि सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरुको तलब कटौती गर्न सकिने सुझावसमेत उनले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell