PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

स्वास्थ्यकर्मीको तलब कट्टीको कुनै निर्देशन भएको छैनः स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

स्वास्थ्यकर्मीको तलब कट्टीको कुनै निर्देशन भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँः स्वास्थ्यकर्मी तथा चिकित्सकको तलव भत्ता कट्टी गर्न कुनै पनि सूचना जारी नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थय मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले तलब कट्टाका लागि कुनै पनि पत्राचार नभएको बताएका हुन्।

चैत ११ गते मन्त्रिपरिषद्को बैठकले सरकारी सेवामा आवद्ध सबैको तलब कट्टाको घोषणा गरे पनि अहिलेसम्म मन्त्रालय अन्तर्गत कुनै पनि कर्मचारीको तलब नकाटिएको प्रवक्ता देवकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell