PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

मलेसियामा लम्बियो लकडाउन, अप्रिल २८ सम्म कायम रहने



पहिलोपोस्ट

मलेसियामा लम्बियो लकडाउन, अप्रिल २८ सम्म कायम रहने
Photo: malaymail.com

काठमाडौँः मलेसियामा कोरोना (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका लागि जारी लकडाउनको अवधि थप गरिएको छ। थप दुई साताका लागि लकडाउन अवधि थप गरिएको हो। 

आवागमन नियन्त्रण आदेश (एमसीओ) लाई अप्रिल २८ सम्म लम्ब्याइएको छ। यसअघि अप्रिल १४ सम्मका लागि तोकिएको थियो। 

यसैबीच नेपाली दूतावासले मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेशको पूर्ण पालना गर्न नेपाली नागरिकहरुलाई आग्रह गरेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell