PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डिआइजी बढुवामा १० जना सिफारिस, पहिलो नम्बरमा अर्याल

डिआइजी बढुवामा १० जना सिफारिस, पहिलो नम्बरमा अर्याल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ। 

शुक्रवार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।  एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका छन्।

एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी बढुवा सिफारिसमा परेका हुन्। सरकारले २६ बाट घटाएर डिआइजीको दरबन्दी १४ बनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell