PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ड्रोनबाट लकडाउनको दृश्य खिच्ने पक्राउ



पहिलोपोस्ट

ड्रोनबाट लकडाउनको दृश्य खिच्ने पक्राउ

काठमाडौं : अनुमति नलिई ड्रोनबाट लकडाउनको दृष्य खिच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार दिउँसो मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बुद्धचोकमा ड्रोनले दृष्य खिचिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।

एक थान ड्रोन सहित युवक नियन्त्रणमा आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell