A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996daeee59f53.37039941): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996daeee59f53.37039941,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996daeee5d715.34927435): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996daeee5d715.34927435,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?



राधेश्याम पटेल

अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?

वीरगंज : तीन जना संक्रमित थपिँदा नेपालमा कोभिड १९ पोजेटिभको संख्या १२ पुगेको छ। थपिएका पछिल्ला तीन संक्रमितहरु नेपाली भने होइनन्। संक्रमितहरुको उमेर ४० देखि ५० को बीचमा रहेको छ।

संक्रमित यी तीनैजना भारतको उत्तर प्रदेशका नागरिक हुन्। वीरगंज महानगरपालिका वडा नम्बर २ को छपकैयामा रहेको मस्जिद र यतिम खानामा २१ जना जमातीमा सहभागी भारतीय मुस्लिमहरुलाई राखिएको थियो। उनीहरु त्यही थिए। उनीहरु आफैँ संक्रमित भएर नेपाल भित्रिएका थिए या यहाँ रहँदा संक्रिमित भएका हुन्? खुलेको छैन। स्वास्थ्य मन्त्रालयले उनीहरुले भेटेका मानिसहरुलाई ट्रेसिङ सुरु भएको चाहिँ जनाएको छ।

दिल्ली र यूपीबाट अढाई महिनाअघि नेपाल प्रवेश गरेका भनिएका उनीहरु दुई सातादेखि वीरगंजको छपकैयाको मस्जिदमा रहँदै आएका थिए। वडा नम्बर दुईका वडा अध्यक्ष शेख अब्बासकै पहलमा २१ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो।

तीन जनाको स्वास्थ्यमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको थ्रोट स्वाब हेटौंडा पठाइएको थियो। मल्टिपल परीक्षणपछि मात्र उनीहरुमा कोभिड १९ संक्रमण भएको पुष्टि भएको हो। त्यहाँ रहेका अन्यलाई भने सिद्धार्थ माध्यमिक विद्यालमया रहेको क्वारेन्टाइनमा पठाइएको छ।

उनीहरु पछिल्लो दुई सातामा वीरगंजमा कतिजना मुस्लिम समुदायलाई भेटेको र दुई महिनाको अवधीमा तराईका कुनकुन जिल्लाका कुनकुन मस्जिदमा घुमेका छन् भन्ने ट्र्याकिङ सुरु भइसकेको छ।

दुई दिनअघिदेखि नै वीरगंजमा कोरोना संक्रमणको हल्ला चलिसकेको थियो। त्यसले वीरगंज भयभित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell