PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

४ सय २० सवारी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

४ सय २० सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं : लकडाउनको समयमा नियम विपरीत सवारी चलाउने सवारीधनी सहित प्रहरीले ४ सय २० वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आइतबार उपत्यका भित्रबाट ४ सय २० वटा सवारी नियन्त्रणमा लिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।

२२ वटा चार पाङग्रे र ३ सय ९८ वटा दुई पाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell