PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सयौं किमि हिँड्न बाध्य मजदुरलाई घरपुग्ने व्यवस्था गर्न कमल थापाको माग



पहिलोपोस्ट

सयौं किमि हिँड्न बाध्य मजदुरलाई घरपुग्ने व्यवस्था गर्न कमल थापाको माग

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिँडेर जान बाध्य मजदुरलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

लामो लकडाउनले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदलै लामो दुरीमा हिँडेर गइरहेका बेला थापाले बुधबार ट्वीटरमार्फत घरपुग्ने व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्।

थापाले कि जहाँ छ त्यहीँ आवश्यक व्यवस्था गरि राख्नुपर्ने र नभए घर पुग्न सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell