PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आन्तरिक हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

आन्तरिक हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँः आन्तरिक हवाइ उडान वैशाख १८ गतेसम्म बन्द हुने भएका छन्। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले उडान रोक्ने निर्णयलाई थप १५ दिन लम्ब्याएको हो। 

यसअघिको निर्णय अनुसार वैशाख ३ गतेसम्म उडान रोकिएको थिए। 

सरकारले अन्तर्राष्ट्रिय हवाइ उडानलाई वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell