PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कालिमाटीमा राहत लिनेहरुको भिड, एकैजना पटकपटक आएपछि प्रहरीद्वारा बल प्रयोग

कालिमाटीमा राहत लिनेहरुको भिड, एकैजना पटकपटक आएपछि प्रहरीद्वारा बल प्रयोग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लकडाउनका कारण काठमाडौंमै फसेका दैनिक ज्याला मजदूरी गर्नेहरुलाई लक्षित गर्दै कालिमाटी व्यापार संघले आज राहत वितरण गर्‍यो।

कालिमाटी क्षेत्रमा भएको राहत वितरण कार्यक्रममा एकैजना पटकपटक राहत लिन लाइनमा आएको देखियो। समूह नै बनाएर पटकपटक राहत लिन आएपछि राहत वितरण क्षेत्रमा भिड बढेको थियो। माइकिङ गरेर धेरै भिडभाड नगर्न भने पनि मानिसहरु धेरै जम्म पछि प्रहरीले बल प्रयोग गर्दै उनीहरुलाई हटाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell