PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजको नारायणी अस्पतालमा रहेका चार जनाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना पोजेटिभ



राधेश्याम पटेल

वीरगंजको नारायणी अस्पतालमा रहेका चार जनाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना पोजेटिभ

वीरगंजः वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत तीन भारतीयसहित चार जना कोरोना संक्रमितको दोस्रो चरणको परीक्षण पनि पोजेटिभ देखिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले दोस्रो नतिजा पनि पोजेटिभ आएको बताए।

बुधबार दोस्रो चरण परीक्षणका लागि पठाइएको नमूनाको नतिजा बिहीबार प्राप्त भएको हो। नतिजा पोजेटिभ आए पनि चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा खटिएका चिकित्सक डा. उदयनारायण सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell