PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बिहानै ११ सय मानिस नियन्त्रणमा



पहिलोपोस्ट

बिहानै ११ सय मानिस नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५ जनालाई नियन्त्रणमा लिएको छ। बिहान ८ बजेसम्म २ सय ७१ महिला सहित १ हजार १ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी लकडाउनको समयमा सवारी चलाएकोमा १ सय ४ वटा दुई पाङ्ग्रे र चारपाङग्रे सवारी सहित सवारीधनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ।

नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell