PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

धनगढीका लागि ३७ चिकित्सक लिएर उड्यो यतिको एटीआर - ७२



पहिलोपोस्ट

धनगढीका लागि ३७ चिकित्सक लिएर उड्यो यतिको एटीआर - ७२

काठमाडौं : चिकित्सकको एउटा टोली आज काठमाडौंबाट सुदूर पश्चिमका लागि उडेको छ। संक्रमितको संख्या धेरै भएको सुदूर पश्चिमको धनगढीका लागि चिकत्सकको टोली उडेको हो।

३७ जना चिकित्सक लिएर त्रिभुवन विमानस्थलबाट दिउँसो सबा १ बजे यति एयरलाइन्सको एटिआर ७२ उडेको हो। चिकित्सकलाई मात्र लिएर विमान उडेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell