PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

सांसद श्रेष्ठद्वारा रेञ्जर रेजिमेन्टलाई पीपीई बुथ हस्तान्तरण

सांसद श्रेष्ठद्वारा रेञ्जर रेजिमेन्टलाई पीपीई बुथ हस्तान्तरण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद जीवनराम श्रेष्ठले रेञ्जर रेजिमेन्ट छाउनीलाई पीपीई बुथ हस्तान्तरण गरेका छन्। नेपाटप अर्गनाइजेसनद्वारा निर्मित उक्त बुथ रेञ्जर रजिमेन्टका कर्णेल राजेशविक्रम शाहीलाई हस्तान्तरण गरिएको हो।

पीपीई बुथ हस्तान्तरण तथा सिसिएमसी निरीक्षणमा १५ वडाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्य मैयालक्ष्मी महर्जनको उपस्थिति थियो।

नेपाटप अर्गनाइजेशनका प्रोडक्शन म्यानेजर नविन्द्रमान सिंले कोरोना संक्रमणको भयावह स्थितिमा बिरामीको स्वाब टेष्ट गर्न यो पीपीई बुथ उपयोगी हुने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell